कालिज मार्न जाँदा बाघ देखेपछि फायर, एकको मृत्यु
आइतबार, ०७ चैत २०७२, १४ : २६
काभ्रे– काभ्रेको कासिखण्ड नगरपालिकाको फुलबारी जंगलमा कालिज मार्न गएका दुई युवाले बाघ देखेपछि फायर गर्दा एकको मृत्यु भएको छ । कासिखंड –२ स्थित सल्लेनी फुलबारी जंगलमा सोही ठाउँ बस्ने २० वर्षीय अरुण लामा र १९ वर्षीय प्रतिष लामा शनिबार कालिज मार्न गएका थिए । कालिज खोज्दै जाँदा बाघ देखिपछि दुवै जना भाग्ने क्रममा अरुणले लिएको हतियारबाट एक्कासी गोली पड्किएको र प्रतिषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ । गोली प्रहार गर्ने अरुणलाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण