हुरीका कारण कोलम्बिया र चिलीबीचको खेल स्थगित
बिहीबार, ०९ असार २०७३, ०६ : ००
सिकागो — कोलम्बिया र चिलीबीच जारी कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेल हुरी र चट्याङका कारण कम्तिमा दुई घण्टाका लागि स्थगित गरिएको छ ।
पहिलो हाफको अन्त्यपछि मौसममा आएको खराबीसँगै खेल स्थगित गरिएको हो ।
खेल अब स्थानीय समयअनुसार राती ११ बजे शुरु हुनेछ ।
हालसम्म कोलम्बिया २ गोलले पछि परेको छ । डिफेन्डिङ च्याम्पियनका लागि चाल्र्स अरांगुएज र होजे फुएनजालिडाले एक एक गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण