‘प्रचण्ड’ले चलचित्र बाह्रमासे बनाउने
शुक्रबार, १६ असार २०७४, १८ : ०४

काठमाडौं । टेलिभिजनको पर्दामा सधै नक्कली प्रचण्डको भूमिकामा देखिने कलाकार प्रदीप पाठकले चलचित्र ‘बाह्रमासे’ निर्माण घोषणा गरेका छन् । छोटा चलचित्र र म्युजिक भिडियो निर्माण अभिनय पछि उनले चलचित्र निर्माणमा हात बढाउन लागेका हुन् ।
असार अन्तिम सातादेखि फ्लोरमा जाने चलचित्रको चर्चित हाँस्यकलाकार पल्पसा डंगोल(चम्सुरी)ले निर्देशन गर्ने भएकी छन ।
चलचित्रमा मधुसुधन पाठक (सीते बा) सीपी पुडासैनी (धतुरे) गोविन्द कोइराला (जयन्ते) सुरविर पण्डीत, रामचन्द्र अधिकारी, केदार न्यौपाने, निर्मल शर्मा(गैंडा), अरुणा कार्की, रोहित दंगाल, रोहन, राधा लम्साल(भावु), निरु खड्का(निर्मली), सुदिप बराल, सुशिल सैंजु, अमृता भट्टलगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी