इसेवा आठौँ वर्षमा प्रवेश, सेवा लिने ५० लाख बढी
बुधबार, १२ माघ २०७३, १८ : ४१
काठमाडौ – नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी “इसेवा फोन पे प्रा.लि.” आठौँ वर्षमा प्रवेश गरेको छ । २०६६ सालमा मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा लिएर स्थापना भएको इसेवा बुधवारबाट आठौँ वर्षमा प्रवेश गरेको हो ।
आठ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ५० लाख बढिले सेवा लिइरहेका छन् । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी तथा रकम आदान प्रदान गर्न सकिने सेवा दिइरहेको इसेवाकादेशभर २० हजार भन्दा बढि एजेन्ट (इसेवा जोनतथा पोइन्ट)रहेका छन् ।
इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या एक लाख ५० हजार नाघेको छ भने इसेवा एकाउन्ट खोलेर कारोबार गर्नेको संख्या ७ लाख बढि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण