मध्यपश्चिम क्षेत्रिय व्यापारिक तथा पर्यटन महोत्सव सुरु
बिहीबार, १३ माघ २०७३, ०८ : ०१
दाङ– दाङको तुलसीपुरमा बिहिबारबाट मध्यपश्चिम क्षेत्रिय व्यापारिक तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला सुरु भएको छ ।
सभागृह निर्माणसँगै पर्यटकीय ,सांस्कृतिक तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गरिएको तुलसीपुर उद्योग बाणीज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए ।
५ लाख दर्शकहरुलाई अवलोकन गराउने लक्ष्य लिइएको महोत्वसव अवधिभर २० करोड आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड आर्थिक वचत गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन हुनुपुर्व गाउँगाउँबाट झाँकीसहितको ¥याली निकालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण