गोकर्ण फोरेस्ट रिसोर्टमा ‘फोर्डको वाइडरनेस् गेट–अवे’ हुने
काठमाडौँ – काठमाडौको गोकर्ण फोरेष्ट रिसोर्टले माघ १५ गते गोकर्ण फोरेस्ट रिसोर्टमा फोर्ड वाइडरनेस् गेट–अवेको आयोजना गरेको छ ।
जसअन्तर्गत सम्पूर्ण मनोरञ्जनका लागि विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरु पनि राखिएको छ ।
यो कार्यक्रममा सहभागी हुन फोर्डका थापाथली अफिसमा आफ्नो नाम रेजिष्टर गर्नु पर्ने र शनिवार पूरा परिवारका लागि खाजा तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरेको छ । कार्यक्रममा फोर्डले आफ्ना गाडीको कौशलता प्रदर्शनका लागि दुई टेस्ट ड्राइभ रुट समेत राखेको छ ।
इन्डेभर र रेन्जरको लागि बीच जंगल, खाल्डाखुल्डी युक्त विशिष्ट तवरले बनाएको अफ रोड बाटो वा ग्राहकले फोड फिगो, एसपाइस वा इको स्पोर्टमा गोकर्ण क्षेत्रमा चलाइ यी गाडीहरुको क्षमता र कौशलताको अनुभव गर्न सक्ने बताइएको छ ।
कार्यक्रम सहभागी हुने सम्पूर्णको लागि एक अविष्मरणिय दिन हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण