४४ थान पासपोर्टसहित चिनियाँ विमानस्थलबाट पक्राउ
बिहीबार, १३ माघ २०७३, १६ : ३६
काठमाडौँ – ४४ थान पासपोर्टसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वेबिन हे रहेका छन् ।
हे त्रिभुवन विमानस्थलबाट बुधबार राती ११ बजे ड्रागन एयरको विमानबाट हङकङ जान लागेका थिए ।
उनीमाथि शंका लागेर जाँच गर्ने क्रममा उनको साथबाट ४४ थान चिनियाँ पासपोर्ट बरामद भएको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण