सरकारको निर्देशन नमान्ने डाक्टरको चेतावनी
बिहीबार, १३ माघ २०७३, १७ : ४६
काठमाडौ – नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालय मातहतका निकायमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीले सेवा सर्त र सुविधा सम्बन्धी कार्यविधि पालना गर्न नसक्ने जनाएको छ ।
बिहिबार बसेको संघको बैठकले हालै मन्त्रिपरिषदबाट पास भएको केही बुदामा आपत्ति जनाउदै परिमाजर्न गरेर मात्र लागु गर्न माग गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा नेपाल चिकित्सक संघ र सरकारवीच भएका सहमति ततकाल कार्यन्वयन गर्न समेत माग गरिएको छ ।
त्यस्तै चितवन मेडिकल कलेजका अध्यक्ष तथा निर्देशक प्रा डा हरिशचन्द्र न्योपानेमाथि भएको आक्रमणको भत्र्सना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण