जेनिफर लोपेजको चिन्ता : कुनै दिन ड्रेकले मलाई धोका दिनेछन्
बुधबार, १९ माघ २०७३, ११ : ३५
न्युयोर्क – गायिका तथा नायिका जेनिफर लोपेज आफ्नो नयाँ प्रेमी तथा गायक ड्रेकले कुनै दिन सुपर बोल पार्टीमा स्ट्रीपरहरुसँग धोका दिने कुराले चिन्तित छिन् ।
‘जे लो निकै आत्मविश्वासी महिला हुन् तर, अगामी सप्तान्ह हुने सुपर बोलको कार्यक्रमलाई लिएर निकै चिनितत छिन्,’ उनी निकट स्रोतले भन्यो ।
‘अर्ध नग्न स्ट्रीपरहरुले घेरिएर ड्रेक त्यहाँ हुनेछन् । यो भनेको समस्यालाई निम्ता दिनु हो । त्यहाँ ड्रेकले आफूलाई सम्हाल्न सक्नेछैनन् भन्ने उनको चिन्ता छ । यो त मुसाहरुको झुण्डमा साँपलाई छाड्ने जस्तो भयो,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार जे लो ड्रेकलाई उक्त कार्यक्रममा जान दिन चाहँदैनन् । तर, उनको आम्दानी रोक्न चाहँदैनन् ।
कार्यक्रमअघि ड्रेकसँग यसबारे उनले कुरा गर्ने स्रोतले भन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण