सर्जरी गरेर तालुबाट ‘हराभरा’ भए यी कलाकार
बुधबार, १९ माघ २०७३, १३ : ४१
मुम्बई – कलाकारहरु पर्दामा जति सुन्दर देखिन्छन्, त्यसका लागि उनीहरुको टोलीले निकै मेहनत गरिरहेका हुन्छन् । उनीहरुको सुन्दरता कायम राख्न सेलिब्रेटीले करोडौँ रुपैयाँ खर्च गरिरहेका हुन्छन् ।
ढल्दो उमेरलाई रोक्न उनीहरु सर्जरीको साहरा लिने गर्छन् ।
उमेर ढल्दै गएपछि सबैभन्दा ठूलो चिन्ता भनेको कपाल झर्नु पनि हुन्छ । तर, अहिले रुपैयाँ खर्च गरे त्यसको समाधान पनि आइसकेको छ ।
उदाहरणका लागि सलमान खानलाई नै हेरौँ । कुनै बेला कपाल झरेर तालु भइसकेका उनले सन् २००३ मा हेयर रेस्टोरेसनको साहरा लिएका थिए ।
उनीमात्र होइन अन्य कलाहरुले पनि यस्तै उपायको साहरा लिएका छन् । हेरौँ केही उदाहरण :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण