वेस्ट इन्डिजका आन्द्रे रसल एक वर्षका लागि प्रतिबन्धित
बुधबार, १९ माघ २०७३, १७ : २७
जमाइका – वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसल डोपिङ प्रकरणमा एक वर्षका लागि प्रतिबन्धित भएका छन् ।
दुई पटकका विश्व टी–२० विजेताले ११ महिनाअघि ११ महिनाअघि डोपिङको नियम तोडेका थिए ।
उनले विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा)को परिक्षणमा असपल भएका थिए ।
उनलाई प्रतिबन्धित गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आन्द्रे रसलले डोपङको नियम ताडेको पाइएको छ ।’
२८ वर्षीय जमइकनले सन् २०१६ मा वेस्ट इन्डिजलाई दोस्रो पटक विश्वकप टी–२० को उपाधि दिलाएका थिए । उनको प्रतिबन्ध जनवरी ३१ बाट शुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण