कर्णालीको सभामुखका लागि कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता
शनिबार, ३० पुस २०७९, ११ : ४८
सुर्खेत । कर्णाली प्रदेश सभामुख पदका लागि नेपाली कांग्रेसबाट खड्ग पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् ।
उनले केहीबेर अघि प्रदेश सभामा पुगेर मनोनय दर्ता गरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।
कांग्रेस सुर्खेत जिल्ला सभापतिसमेत रहेका उनी सुर्खेत १ (क) बाट निर्वाचित सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण