डा.अधिकारीको गजल ‘जिउने चाहना’मा केकी
बिहीबार, ०५ माघ २०७९, ०८ : ०७
काठमाडौँ । डा. रमिल अधिकारीको शब्द तथा गायक थानेश्वर गौतमको स्वर र सङ्गीत रहेको गजल गीत ‘जिउने चाहना’ सार्वजनिक भएको छ । गीतकार अधिकारीको जन्मदिन पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा गीतकार डा. अधिकारी र अभिनेत्री केकी अधिकारी अभिनय देख्न सकिन्छ ।
एक प्रेमीले जोडीबिचको प्रेम र विरहको कथा भिडियोले देखाएको छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकाश दाहालको सम्पादन छ ।
गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । गीतकार डा. अधिकारी अहिले न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहकारको रूपमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण