डीपी अर्याललाई कार्यकारी सभापति बनाउने रास्वपाको तयारी
शुक्रबार, १३ माघ २०७९, २२ : ०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी सभापति डोरप्रसाद अर्याललाई दिने तयारी गरिएको छ । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार पार्टीको बैठक बसेर अर्याललाई कार्यकारी सभापति बनाउने भन्ने विषयमा छलफल हुने भएको हो ।
कार्कीले भने, 'पार्टीको कार्यकारी सभापति डोरप्रसाद अर्याललाई दिने तयारी छ । बैठक बसेर निर्णय हुन्छ । सभापति ज्यूले अदालतको फैसला मान्छु भनिसक्नु भएको छ । अब प्रक्रिया पूरा गरेर नागरिकता लिनुहुन्छ । त्यो बेलासम्म उपसभापति डीपी अर्यालले पार्टीको जिम्मा लिनुहुन्छ । विधान बमोजिम त्यही व्यवस्था छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध थिएटर फेस्टिबलमा ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन
-
मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या
-
जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा पक्राउ
-
केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको हत्या
-
बैंकर्सको चेतावनी : ‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’
-
कोरोना अपडेट : थप ४२ जनामा सङ्क्रमण