शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, २४ माघ २०७९, ०५ : ५२
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ ०७ पैसा र बिक्री दर १३२ रूपैयाँ ६७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ १५ पैसा र बिक्री दर १४२ रूपैयाँ ७९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८७ पैसा र बिक्री दर १५९ रूपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 132.07 132.67
 
EUR (European Euro)
1 142.15 142.79
 
GBP (UK Pound Sterling)
1 158.87 159.59
 
CHF (Swiss Franc)
1 142.46 143.11
 
AUD (Australian Dollar)
1 91 91.41
 
CAD (Canadian Dollar)
1 98.23 98.68
 
SGD (Singapore Dollar)
1 99.63 100.08
 
JPY (Japanese Yen)
10 9.98 10.03
 
CNY (Chinese Yuan)
1 19.46 19.55
 
SAR (Saudi Arabian Riyal)
1 35.2 35.36
 
QAR (Qatari Riyal)
1 36.24 36.4
 
THB (Thai Baht)
1 3.93 3.94
 
AED (UAE Dirham)
1 35.96 36.12
 
MYR (Malaysian Ringgit)
1 31.02 31.16
 
KRW (South Korean Won)
100 10.49 10.53
 
SEK (Swedish Kroner)
1 12.47 12.53
 
DKK (Danish Kroner)
1 19.1 19.19
 
HKD (Hong Kong Dollar)
1 16.83 16.9
 
KWD (Kuwaity Dinar)
1 431.93 433.89
 
BHD (Bahrain Dinar)
1 350.34 351.93

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप