कांग्रेस संसदीय दलको बैठक स्थगित
बुधबार, २५ माघ २०७९, १६ : २१
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण