शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, २९ माघ २०७९, ०५ : ५७
आइतबार, २९ माघ २०७९

काठमाडौँ । काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ९५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५० पैसा र बिक्री दर १६० रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.7 132.3
 
EUR (European Euro)
1 140.95 141.59
 
GBP (UK Pound Sterling)
1 159.5 160.23
 
CHF (Swiss Franc)
1 142.7 143.35
 
AUD (Australian Dollar)
1 91.23 91.64
 
CAD (Canadian Dollar)
1 97.94 98.39
 
SGD (Singapore Dollar)
1 99.15 99.6
 
JPY (Japanese Yen)
10 10.05 10.1
 
CNY (Chinese Yuan)
1 19.34 19.43
 
SAR (Saudi Arabian Riyal)
1 35.1 35.26
 
QAR (Qatari Riyal)
1 36.11 36.27
 
THB (Thai Baht)
1 3.9 3.91
 
AED (UAE Dirham)
1 35.86 36.02
 
MYR (Malaysian Ringgit)
1 30.4 30.54
 
KRW (South Korean Won)
100 10.39 10.43
 
SEK (Swedish Kroner)
1 12.64 12.7
 
DKK (Danish Kroner)
1 18.93 19.02
 
HKD (Hong Kong Dollar)
1 16.78 16.85
 
KWD (Kuwaity Dinar)
1 430.7 432.66
 
BHD (Bahrain Dinar)
1 349.4 350.99

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप