सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्ड रओलीबीच बालुवाटारमा वार्ता, राष्ट्रपतिमा सहमति जुटाउने प्रयास

बिहीबार, ०४ फागुन २०७९, ११ : ५७
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दुई नेताबीच वार्ता भएको हो छ । 

दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । 

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएपछि नेकपा एमालेलगायत सत्ता गठबन्धनका दलहरू रुष्ट रहँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप