पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गण्डकी प्रदेशबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्यहरूबिच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा भएको छलफलमा प्रादेशिक विकासका एजेन्डाहरूमाथि संवाद भएको...