बालबालिका यस्ता लक्षण देखिए हुन सक्छ क्यान्सर
काठमाडौँ । बालबालिकाको विभिन्न अङ्गहरूमा क्यान्सर लाग्न सक्ने चिकित्सकहरू बताउँछन् । बालबालिकामा लाग्ने क्यान्सर समयमै पहिचान र उपचार गर्न सके निको पनि हुन्छ । विशेषत बालबालिकामा रक्त क्यान्सर, ल्युकेमिया, मस्तिस्को क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, विल्म्स ट्युमरलगायत देखिन सक्छ ।
बालबालिकामा हुने यस्ता क्यान्सर नियन्त्रणको एक मात्र उपाय भनेको लक्षण देखिने बित्तिकै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्नु भएको चिकित्सकहरू बताउँछन् । समयमै पत्ता लगाएमा गरे ८० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बालबालिका हुने क्यान्सरका देखिने सक्ने लक्षणहरू यस्ता छन् ।
–रगतको कमी भई छाला फुस्रो देखिनु
–असाधारण रूपमा तौल घट्नु
–लामो समयसम्म खोकी निको नहुनु
– आँखाको नानी सेतो हुनु, आँखा डेडो हुनु,दृष्टि गुम्नु
– पेट असामान्य रूपमा फुल्नु
–विषेशगरी बिहान अत्यधिक टाउको दुख्नु,बान्ता हुनु
–हड्डी दुख्नु, शरीरको विभिन्न भागमा चोट नलागी सुन्निनु वा निलो ठाम हुनु
–चाँडो गल्न, थकित हुनु र झोक्राउनु
–चक्कर लाग्नु शरीरमा सन्तुलनमा राख्न नसक्नु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण