मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर, हरेक दिन ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा महिलामा देखिने क्यान्सरहरूमध्ये पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर रहेको पाइएको छ । सो क्यान्सरबाट हरेक दिन ४ जनाको मृत्यु हुने सरकारी तथ्याङ्क छ ।  परिवार कल्याण...