लन्डनस्थित अमेरिकी दूतावास नियमित लयमा फर्कियो
बुधबार, १० फागुन २०७९, २१ : २२
लन्डन । दूतावास भवन बाहिर फेला परेको शङ्कास्पद वस्तुलाई लिएर झूटो सुरक्षा डरले लन्डनस्थित अमेरिकी दूतावास केही समय तालाबन्दी गरिएको थियो ।
तर बुधबारदेखि शङ्कास्पद सुरक्षा जोखिमलाई सामान्यीकरण गर्दै दूतावास पुरानै लयमा आफ्नो नियमित काममा फर्किएको छ ।
'स्थानीय अधिकारीहरूले दूतावासबाहिर एउटा शङ्कास्पद वस्तुको अनुसन्धानपश्चात् त्यसलाई हटाएका छन्' लन्डनस्थित अमेरिकी दूतावासले ट्वीट गरेको छ।
यसैबीच अमेरिकी दूतावासले लन्डनको मेट्रोपोलिटन प्रहरीलाई छिटो अनुसन्धान सम्पन्न गरेकामा धन्यवाद समेत व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण