नमस्ते पेबाट यतिको टिकट काट्दा ३०० क्यासब्याक
शुक्रबार, १२ फागुन २०७९, १३ : ४१
काठमाडौँ । नमस्ते पेबाट यति एयरलाइन्सको हवाई टिकट काट्दा ३०० रुपैयाँ क्यासब्याक पाइने भएको छ । कम्पनीले २८ दिनका लागि यति एयरलाइन्सका उडान टिकट काट्दा उक्त क्यासब्याक पाउने अफर सञ्चालनमा ल्याएको हो ।
नमस्ते पेबाट टिकट काट्दा ग्राहकहरुले फ्लाई ३०० प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा ३०० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै प्रत्येक हप्ता एकजना भाग्यशाली यात्रुले आफ्ना बालेटमा शतप्रतिशत क्यासब्याक समेत पाउनेछन् ।
नमस्ते पेका प्रयोगकर्ताले नमस्ते पे वालेटमार्फत सुपथ मूल्यमा आन्तरिक गन्तव्यको उडान टिकट किन्न सक्ने बताइएको छ । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने लक्ष्यसहित सञ्चालनमा आएको डिजिटल भुक्तानी सेवा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण