समाचार
गठबन्धनका शीर्ष नेतासहित उम्मेदवारी दर्ता गराउन पुगे रामचन्द्र पौडेल
शनिबार, १३ फागुन २०७९, १४ : २३
काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् । उनी ८ दलीय गठबन्धनका शीर्ष नेताहरुसँगै बानेश्वर पुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरु उनको प्रस्तावक बन्ने बताइएको छ। शनिबार बसेको कांग्रेसको बैठकले गठबन्धनको समर्थनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_d16qaoeo9H.jpg)
_PFtUUXYBGs.jpg)
_C1XI3w0w4W.jpg)
_gnj8Jfgv7R.jpg)
_bVsl9yQaYR.jpg)
_ZPUpdVyTyU.jpg)
_rQxTXjFKXl.jpg)
_sTKhny1zKh.jpg)
_q4wShWlOFk.jpg)
_2YCItIkDUc.jpg)
_ZjygSqPAgN.jpg)
_QfiCUk4Owa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण