फोटोफिचर
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
शनिबार, ३० जेठ २०८३, १४ : २९
सारांश
- सार्वजनिक बिदाको दिन शनिबार राजधानीको शंखधर उद्यान (रत्नपार्क) प्रवेश तथा भ्रमणका लागि सर्वसाधारणको भीड लागेको छ ।
- बिदाको अवसर पारेर घुमफिर, किनमेल तथा विभिन्न व्यक्तिगत कामका लागि बाहिर निस्किएका मानिसहरूको रत्नपार्कमा भीड लागेको हो ।
- केही दिनदेखि उपत्यकामा गर्मी बढेसँगै शीतलताका लागि पनि सर्वसाधारण उद्यानमा आउने गर्दछन् ।
काठमाडौँ । सार्वजनिक बिदाको दिन शनिबार राजधानीको शंखधर उद्यान (रत्नपार्क) प्रवेश तथा भ्रमणका लागि सर्वसाधारणको भीड लागेको छ । बिदाको अवसर पारेर घुमफिर, किनमेल तथा विभिन्न व्यक्तिगत कामका लागि बाहिर निस्किएका मानिसहरूको रत्नपार्कमा भीड लागेको हो ।
साथै बालबालिकाको लागि उद्यानमा विभिन्न प्रकारका मनोरञ्जनको व्यवस्था समेत रहेकाले अभिभावकहरु समेत यहाँ आउने गरेका छन् । केही दिनदेखि उपत्यकामा गर्मी बढेसँगै शीतलताका लागि पनि सर्वसाधारण उद्यानमा आउने गर्दछन् ।
_em8QPWYu3K.jpg)
_DLdqDNLifw.jpg)
_mkAl3xchAm.jpg)
_pwVf7T26TN.jpg)
_bg5UK7t8eO.jpg)
_6zLLjjiYJZ.jpg)
_bgKQAjL0MI.jpg)
_VX6ouxjvsP.jpg)
_mNZjJ34wMv.jpg)
_iGongyGBDu.jpg)
_4rYcHyurqp.jpg)
_jWHUp2glrC.jpg)
_Q2kamIqOsm.jpg)
_ryuhZhGphs.jpg)
_GdbJTt172P.jpg)
_dimuFvH0Hh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण