शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यौन दुर्व्यवहारमा परेको भन्दै टिकटकमा न्यायकाे याचना गरेकी युवतीले दिइन् उजुरी

प्रहरीले गर्‍यो बालकलाई पक्राउ
आइतबार, ०५ चैत २०७९, १८ : १०
आइतबार, ०५ चैत २०७९


पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । आइतबार १४ वर्षकी बालिकाले आफूमाथि भएको बाल यौन दुरुपयोग भएको भनि सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले घटनाको बारेमा जानकारी लिएको थियो ।

पीडित पक्षबाट बालयौन दुरुपयोग शिर्षकमा जाहेरी दिएपछि यौन दुर्व्यवहार गरेको आरोपमा बालकलाई नियन्त्रणमा लिएको जिल्ला डिएसपी श्रवणकुमार विकले बताए । ती बालकलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन कार्य अगाडि बढाइएको छ ।

334724598_594667499208589_8854157944273759862_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप