मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा

मुम्बई । बलिउड अभिनेता सलमान खानका भाइ तथा अभिनेता सोहेल खानले बाल्यकालमा आफू यौन दुर्व्यवहारको सिकार भएको खुलासा गरेका छन् ।  यो घटनापछि आफूले वर्षौँसम्म यस विषयमा कसैसँग पनि कुरा नगरेको उनले...