अमेरिका : सिख परेडका बेला गोली चल्यो
अमेरिकाको क्यालिफोर्निया प्रान्तको राजधानी सेकरामेन्टोमा आइतबार अपराह्न एक गुरुद्वारेमा दुई सिखमाथि गोली प्रहार गरिएको घटना सार्वजनिक भएको छ । दुवै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय प्रशासनले यो हिंसाको घटना नभएको र दुई जना परिचित व्यक्तिबीच गोली हानाहान भएको बताएको छ ।
ब्राडश सिख समाजले पहिलो पटक सिख परेड निकाल्दै गर्दा यो हमला भएको हो ।
The US | "Two people shot at a Gurudwara in Sacramento County, California. The shooting is not related to a hate crime, it is a shootout between two men who knew each other," says Sacramento County Sheriff’s Office. pic.twitter.com/zKWY58yWOY
— ANI (@ANI) March 27, 2023
सिख सोसाइटीले भनेको छ, ‘परेड शान्तिपूर्ण तरिकाले निकालिँदै थियो । यो दुर्भाग्य हो कि केही मानिसहरुले एक धार्मिक आयोजनामा खलल पुर्याउने कोसिस गरे । दोषीले सजाय पाउनेछन् भन्ने आशा गर्छौँ । हमला गर्नेहरू परेडको हिस्सा थिएनन् ।’
प्रहरीले सन्दिग्धको खोजी गरिरहेको छ ।
Shocking :
— Ravinder Singh Robin ਰਵਿੰਦਰ ਸਿੰਘ رویندرسنگھ روبن (@rsrobin1) March 27, 2023
Two people were shot Sunday afternoon at a Sikh temple in the Vineyard section of #Sacramento in USA during a Sikh Parade.
𝗥𝗲𝗽𝗼𝗿𝘁𝗲𝗱𝗹𝘆 : 𝗜𝗧 𝗪𝗔𝗦 𝗡𝗢𝗧 𝗛𝗔𝗧𝗘 𝗖𝗥𝗜𝗠𝗘 pic.twitter.com/9WyOXrFA6Y
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण