अनिशको ‘नरिसाउन’ मा रङ्गमञ्चकाे कथा
मङ्गलबार, १४ चैत २०७९, ०९ : १५
काठमाडौंँ । गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘नरिसाउन’ सार्वजनिक भएको छ । विश्व रङ्गमञ्च दिवसको अवसर पारेर सार्वजनिक गीतमा गायक श्रेष्ठकै शब्द तथा आयुष प्रधानको सङ्गीत छ ।
गीतको भिडियोमा भुवन सिंह राई, सारा राई, इशिका जबेगु, रोशनी स्याङ्ग्बो, सरोज खालिङ्ग, नोगेन लिम्बु, मोहन सुनुवार, पिंकी घिसिङ्ग, सुवाश लामाको अभिनय रहेको छ । भिडियोमा रङ्गमञ्चको कथा प्रस्तुत गरिएको छ । त्यसमा अभिनय गर्ने युवा युवतीको भावना देखाउन खोजिएको छ ।
भिडियोका छायाकार, सम्पादक तथा निर्देशक किरण राई हुन् । भिडियोमा भुमिषा प्रोडक्सनको अफिसियल च्यानल मार्फत बाहिर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण