‘नाइँ नभन्नू ल’ का अनुभवले पनि दिँदैछन् एसईई
शुक्रबार, १७ चैत २०७९, ११ : ४३
काठमाडौंँ । ‘नाइँ नभन्नू ल २’ बाट बालकलाकारको रुपमा अभिनय सुरु गरेका अनुभव रेग्मीले पनि आजबाट सुरु भएको एसईई परीक्षा दिँदैछन् । उनकी आमा कविता रेग्मले उनको केही तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै परीक्षाका लागि शुभकामना समेत दिएकी छन् ।
‘नाइँ नभन्नू ल २’ देखि छैठौं श्रृंखलासम्म अभिनय गरेका अनुभव अभिनीत ‘नाइँ नभन्नू ल ६’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले केही पहिले प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ मा पनि अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण