पर्वहरुले अनेक समुदायबीचमा सहिष्णुता प्रदान गर्छ : सभामुख घिमिरे
बिहीबार, २३ चैत २०७९, २० : ३४
काठमाडौँ । सभामुख देवराज घिमिरेले पर्वहरुले अनेक समुदायबीचमा सहिष्णुता प्रदान गर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एक समुदायले अर्को समुदायलाई आफ्ना चाडपर्वहरुमा बोलाउँदा सद्भाव, सहयोग, समझदारी र धार्मिक सहिष्णुता आदानप्रदान हुने बताए ।
उनले देश निर्माणका लागि मुस्लिम समुदायले नेपालमा लामो समयदेखि सहत्वपूर्ण भूमिका खेल्दै आएको पनि बताए ।
सभामुख घिमिरेले इस्लाम धर्मावलम्वीहरुका लागि रमजान पर्व हिन्दुहरूको दसैँ जस्तै भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण