नवलपरासीको बर्दघाट नगरपालिकामा एमाले विजयी
सोमबार, १९ असार २०७४, २१ : २९
नवलपरासी– नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।
एमालेका मेयरका उम्मेदवार धिरज शर्मा १२ हजार ८ सय १४ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वप्रेम पाठकले ११ हजार ७ सय ७४ मत प्राप्त गरे ।
यस्तै, बर्दघाट नगरपालिकाको उपमेयरमा पनि एमालेकै मायाँदेवी पौडेल निर्वाचित भएकी छन् । पौडेलले १२ हजार ८ सय ९७ मत प्राप्त गरिन् । निटकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रमिलाकुमारी चौधरीले ११ हजार ५ सय ७४ मत प्राप्त गरिन् ।
नेकपा माओवादी केन्द्र भने तेस्रो भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण