आत्मघाती गोल उपहार पाउँदा वुल्भ्स बिजयी
बुधबार, १३ वैशाख २०८०, ०८ : ५१
काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा वुल्भ्स विजयी भएको छ । मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वुल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेर बिजयी भएको हो ।
वुल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलबाट जीत हासिल गरेको हो । पहिलो हाफको सुरूवाती अर्थात तेस्रो मिनेटमा नै क्रिस्टलका जोआचिम एन्डरसेनको आत्मघाती गोलबाट वुल्भ्सले १–० को अग्रता लिन सफल भयो भने इन्ज्युरी समयको चौथो मिनेटमा नेभेसले पेनाल्टीमा गोल गर्दै वुल्भ्सको जित पक्का गरे ।
यस जितसँगै वुल्भ्स ३३ खेलबाट ३७ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ, समान ३७ अंक रहेको क्रिस्टल प्यालेस गोल अन्तरमा अघि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण