बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

दि केरला स्टोरी : पश्चिम बङ्गालमा प्रतिबन्ध, उत्तर प्रदेशमा भने ट्याक्स फ्री

मङ्गलबार, २६ वैशाख २०८०, १० : २६
मङ्गलबार, २६ वैशाख २०८०

मुम्बई । विवादास्पद चलचित्र ‘दि केरला स्टोरी’लाई उत्तर प्रदेशमा करमुक्त गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई ट्याक्स फ्री गर्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘दि केरला स्टोरीलाई उत्तर प्रदेशमा ट्याक्स फ्री गरिनेछ ।’ पश्चिम बङ्गालमा भने यो फिल्मलाई प्रतिबन्ध गरिएको छ । राज्यको शान्ति र अमनचयनका लागि ठिक नभएको मुख्यमन्त्री ममता बर्नजीले जनाएकी छिन् । 

यो चलचित्रलाई  लिएर भारतीय राजनीतिमा पनि चर्चा परिचर्चा हुन सुरु गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप