खाण पक्राउ परेपछि देउवाले बोलाए शीर्ष नेताको बैठक
बुधबार, २७ वैशाख २०८०, १६ : ४९
काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ गरेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । बुधबार बिहान नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण पक्राउ परेपछि देउवाले आफ्नो निवास धुम्बाराहीमा शीर्ष नेताको बैठक बोलाएका हुन् ।
देउवाले बुधबार साँझ ५ बजे बैठक बोलाएका एक पदाधिकारीले रातोपाटीलाई बताए । उनका अनुसार छलफलको विषय सार्वजनिक गरिएको छैन । विहान देउवाले तरुण दलका वर्तमान र पूर्व अध्यक्षलाई बोलाएर छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण