लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु
शुक्रबार, १२ जेठ २०८०, १३ : २३

दाङ । लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठकको आज शुक्रवार दिउँसो १ बजेदेखि सुरु भएको छ ।
बैठक प्रारम्भसँगै लुम्बिनी प्रदेशका सरकारका सभामुख तुलसीराम घर्तीले प्रदेशसभा आह्वान र वर्तमान सरकारको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गर्दै बैठकमा सहभागी सासंदहरुको बोल्ने समय निर्धारण गरी सुनाएका थिए ।