शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धिक सम्पतिको लागि कानुन बन्ने

सोमबार, १५ जेठ २०८०, १७ : ३२
सोमबार, १५ जेठ २०८०

काठमाडौं। सरकारले बौद्धिक सम्पतिको संरक्षण र विकास बिस्तारका लागि कानुन बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले त्यसका लागि कानुन बन्ने घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप