अल्टिच्युड एयरका पाइलट निलम्बित
आइतबार, २१ जेठ २०८०, १९ : ०८
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्टिच्युड एयरका एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणद्वारा जारी हवाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेको आरोपमा उनलाई अनिश्चित समयका लागि निलम्बन गरिएको उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ, 'अल्टिच्युड एयर प्रा। लिमिटेडलाई क्यान सुरक्षा मापदण्ड उल्लङ्घन गरेको आरोपमा अर्को सूचना नभएसम्मका लागि उडानबाट निलम्बन गरिएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण