माइतीघरमा आन्दोलनरत समूहसँग गृहमन्त्रीको भेट
बुधबार, २४ जेठ २०८०, १४ : २७
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघर मण्डलामा आन्दोलनरत समूहलाई भेटेका छन् । बुधवार अपरान्ह गृहमन्त्री श्रेष्ठले माइतीघरमा आन्दोनरत विभिन्न समूहलाई भेटेका हुन् ।

माइतीघरमा केही दिनयता सहकारी पीडित, चुरे संरक्षणको माग गर्ने समूह र लघुवित्त विकासको माग गर्र्दै आएको समूहलाई भेटेका हुन् । भेटका क्रममा गृहमन्त्री श्रेष्ठले आन्दोलनरत समूहका गुनासा सुनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण