आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपाललाई सातौँ सफलता, गुल्सनले लिए विकेट
मङ्गलबार, ०५ असार २०८०, १५ : २८
काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई सातौँ सफलता मिलेको छ । गुल्शन झाले ८ रन बनाएका निसर्ग पटेललाई आउट गरेका हुन् ।
पटेल गुल्सनको बलमा विकेटकिपर आशिफ शेखबाट क्याच आउट हुन पुगे । ७ विकेट गुमाउँदा अमेरिकाले १२८ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण