आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपालले तेस्रो विकेट गुमायो
मङ्गलबार, ०५ असार २०८०, १८ : ५४
काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १६ रन बनाएर जसदीप सिंहको बलमा आउट भएका हुन् ।
जीतका लागि २ सय ८ रन पछ्याइरहेको नेपालले ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ । नेपालका लागि भीम सार्की ३३ रन बनाएर खेलिरहेका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेख क्रमशः ३९ र १२ रन बनाएर आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण