बङ्गलादेशबाट ७ सय पर्यटक नेपाल आउने, पञ्चे बाजा बजाएर स्वागत गरिने
बिहीबार, ३२ साउन २०८०, २२ : २०
काठमाडौँ । बङ्लादेशबाट पहिलोपटक एकैपटक करिब ७ सय पर्यटक नेपाल आउने भएका छन् । भाद्र १ गते र २ गते गरि फरक फरक विमानमार्फत ७ सय बङ्गाली पर्यटक नेपाल आउन लागेको पर्यटन बोर्डले जानकारी दिएको हो ।
योसँगै पर्यटन बोर्डले शुक्रबार पहिलो लटमा नेपाल भित्रिने बंगलादेशी पर्यटकलाई पञ्चे बाजा बजाएर स्वागत गरिने जनाएको छ । पर्यटक शुक्रबार बिहान ११ः ३० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछन् । यसै अवसरमा बोर्डले पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण