शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकका लागि नयाँ गन्तव्य 'भच्चेक–बारपाक–माछिखोला' ट्रेक (तस्बिरहरू)

काठमाडौँ । गोरखा जिल्ला पर्यटकहरूको लागि नयाँ र नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनासलु हिमाल र मनासलु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ ।...