दिमागमा योजना नभएका नेताको पार्टीमा काम छैन : उपमहासचिव शर्मा
मङ्गलबार, ०५ भदौ २०८०, २१ : ०६
भक्तपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले डायरीमा काम गर्ने रुटिन र दिमागमा योजना नभएको नेता कार्यकर्तालाई माओवादीमा सजिलो नहुने बताएका छन् । उनले नेता कार्यकर्ताले आफूलाई समयसँगै अपडेट नगरे 'आउट डेटेड' हुने बताए ।
भक्तपुरको ठिमीमा मंगलवार 'जनतासँग माओवादी विशेष रूपान्तरण अभियान' कार्यक्रममा बोल्दै शर्माले माओवादीले आगामी विशेष अधिवेशनबाट नेता कार्यकर्ता छान्ने कुरालाई व्यवस्थित गरिने बताए । कार्यकर्ताको मन नजिती नेता हुने परिपाटीको अन्त्य हुने भन्दै उनले जनतामा जान सुझाव दिए ।
बागमती प्रदेशको इन्चार्ज समेत रहेका शर्माले समय बदलिएको तर नेता कार्यकर्तामा परिवर्तन नआएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण