हुम्लामा खोलाले बगाउँदा एकजना बेपत्ता
शुक्रबार, ०८ भदौ २०८०, ११ : ५८
हुम्ला । खोलाले बगाउँदा हुम्लामा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ताजाकोट गाउँपालिका–४ का मनऋषि जैसी रहेका छन् ।
उनी सर्केगाड गाउँपालिका–२ को रिपगाड भन्ने ठाउँमा अन्न पिसानीका लागि पुगेका थिए । खोलामा पानीको बहाव बढेपछि बाढीले घट्टसहित बगाएको थियो ।
हुम्ला प्रहरीकाअनुसार बाढीले ३० बोरो अन्न पनि बगाएको छ । बेपत्ता भएका उनको खोजी कार्य जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
-
इराक र इरानका विदेशमन्त्रीबिच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल
-
सर्वोत्कृष्ट उद्यमी पुरस्कृत
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण