सिके राउत फर्केलगत्तै उपेन्द्र यादव दिल्ली प्रस्थान
शनिबार, ०९ भदौ २०८०, ११ : १४
१
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । भारत केरेलाको कोचीमा हुने एक वैवाहिक कार्यक्रममा भाग लिन उनी दिल्ली हुँदै केरेला पुग्ने पार्टी स्रोतले जनाएको छ ।
वैवाहिक कार्यक्रम भनिए पनि यो उनको राजनीतिक भ्रमण पनि हो । उनले दिल्लीमा उच्चस्तरीय भेटघाट गर्ने स्रोतले जनाएको छ । यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउत दिल्ली भ्रमण सकाएर फर्केका छन् ।
सरकारले गौर घटनाको फाइल खोलेपछि जसपाका अध्यक्ष यादव र सरकार बीचको दुरी बढेको छ । सरकारले गौर घटनाको छानबिन अगाडि बढाएको छ । यही बीच यादवको दिल्ली भ्रमणलाई चासोका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
-
पूजाले चुमिन् ‘द मिसेस नेशनल’को ताज
-
एउटै वडाले बनायो २२ किलोमिटर सडक कालोपत्रे
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण