स्विटजरल्याण्डको प्रसिद्ध आइसक्रिम 'मुभएनपिक’ अब नेपालमा
मङ्गलबार, १२ भदौ २०८०, २० : ४५
काठमाडौँ । प्रख्यात मुभएनपिक आइसक्रिम अब नेपाली बजारमा उपलब्ध भएको छ। मुभएनपिक आइसक्रिम केएल दुगड समूहद्वारा आयात गरिएको हो ।
काठमाडौँको ठमेल स्थित ठमेल - द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटन सोमबार एक भव्य कार्यक्रमका साथ भएको थियो । स्टोर दैनिक बिहान ११ बजे देखि राति ११ बजेसम्म खुला रहनेछ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण