गोपाल तिमल्सिनाको गाईजात्रे झटारो ‘के हुन्छ, के हुन्छ’ सार्वजनिक
बुधबार, १३ भदौ २०८०, १४ : १६
काठमाडौँ । लोक गायक तथा कलाकार गोपाल तिमल्सिनाले यो वर्षका लागि गाईजात्रा कोसेली ‘गाईजात्रा के हुन्छ, के हुन्छ २०८०’ ल्याएका छन् ।
देशभर घटेका बिभिन्न घटना, राजनीतिक घटना र समसामयिक विषय व्यङ्ग्यात्मक तरिकाले कोसेलीमा प्रस्तुत गरिएको छ । तीन करोड नेपालीको यथार्थ व्यङ्ग्यमा आफूले उतार्ने प्रयास गरेको तिमल्सिनालले बताए ।
तिमल्सिनाले गत वर्ष गाईजात्रामा ‘खै के खै के ’ ल्याएका थिए । लामो समयदेखि कलाकारिता गर्दै आएका तिमल्सिना काभ्रेपलान्चोक निवासी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण