सुर्खेतको चौकुने–७ का वडाध्यक्षद्वारा नेपाली खेलाडीलाई ५० हजार पुरस्कार घोषणा
सोमबार, १८ भदौ २०८०, २० : ५०
१
सुर्खेत। पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष धनीराम धमलाले नेपाली क्रिकेट खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषण गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जालमा नेपाली खेलाडीले खेलाडीको प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषण गरेका हुन्।
नेपालको राष्ट्रिय टिमले भारतीय क्रिकेट टिमलाई एसियाकप क्रिकेट प्रतियोगितामा पहिले ब्याटिङ गर्दै २३१ रनको चुनौतीपुर्ण लक्ष्य दिएको खुसियालिमा उक्त पुरस्कार दिने घोषण गरेको उनले बताए ।
वडाको युवा तथा खेलकुद् शीर्षकमा विनियोजन गरेको बजेट मध्ये पचास हजार रकम पुरस्कार दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण