मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकियो*

आइतबार, २४ भदौ २०८०, २१ : १०
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीच आइतबारको खेल वर्षाका कारण रोकिएको  छ । 

भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा सुरु भएको थियो । 

त्यसपछि वर्षाका कारण खेल अगाडि बढ्न सकेन । रोकिएकै स्थानबाट सोमबार भारत र पाकिस्तानबीच पुनः खेल हुनेछ । 

सच्याइएको*

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप